निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराउनेको भिड (तस्बिरहरू) « Khabarhub

निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराउनेको भिड (तस्बिरहरू)


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुनमा घोषणा भएको निर्वाचनको लागि मतदाता नामावलीमा दर्ता हुनको लागि निर्वाचन कार्यालयमा मानिसहरूको भीड लागेको छ । 

निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने सूचना जारी गरे सँगै  मतदाताको भीड बढेको हो । 

निर्वाचन आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने सूचनामा उल्लेख छ । फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने जनाएको छ ।

निर्वाचन आयोगका अनुसार काठमाडौं उपत्यकाभित्र मिनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय, ललितपुर र सल्लाघारी सिर्जनानगर स्थित जिल्ला निर्वाचन कार्यालय, भक्तपुरमा निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १२ : ५७ बजे

स्वच्छ निर्वाचन लोकतन्त्रको आधारस्तम्भ : मुख्यमन्त्री यादव

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले स्वच्छ निर्वाचन लोकतन्त्रको आधारस्तम्भ

मतपत्र छपाइ अन्तिम चरणमा : जनक शिक्षा सामग्री केन्द्र

भक्तपुर– प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा पुगेको

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं– आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा केही कमी आएको छ

पर्वतमा आठ वर्षमा २१ मोटरेबल पुल निर्माण

पर्वत– पर्वत जिल्लामा पछिल्लो आठ वर्षको अवधिमा २१ मोटरेबल पुलहरुको

कमल थापाको नारा : अरूलाई हेरियो धेरैपटक, यसपालि मलाई  (तस्बिरहरू)

काठमाडौं– यही फागुन २१ गते हुने निर्वाचनको लागि आजदेखि घरदैलो