प्राकृतिक सम्पदा तथा जैविक विविधतामा धनी नेपाल (तस्बिरहरू)  « Khabarhub

प्राकृतिक सम्पदा तथा जैविक विविधतामा धनी नेपाल (तस्बिरहरू) 

विश्वभरका पर्यटकहरू आकर्षक गन्तव्य


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्राकृतिक सम्पदा तथा जैविक विविधताले विश्वभर परिचित छ । यहाँ पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीले विश्वभरका पर्यटकहरू आकर्षित गर्ने गरेको छ ।

हाम्रो देश भौगोलिक हिसाबले जती सानो छ, प्राकृतिक हिसाबले उति नै ठूला र सुन्दर छ । हिमनदी, अग्ला हिमाल, पहाड तथा ठुलठुला नदीहरूले विभाजित तराई क्षेत्र वन्यजन्तु संरक्षणमा संसारलाई उछिनेको छ । 

 ९०० भन्दा बढी प्रजातिका चरा, २०० भन्दा बढी जनावर, उति नै धेरै माछा र ५० भन्दा बढी सरीसृप सँगसँगै अनगिन्ती किरा फट्याङ्ग्रा र वनस्पति नेपालमा पाइन्छ । देश को कुल भूभागको २३.३९% जमिनलाई संरक्षित क्षेत्र घोषणा गरेको छ ।

हामी कहाँ संसारमै लोपोन्मुख प्रजातिका पाटे बाघ, एक सिंङ्गे गैँडा, जङ्गली हात्ती जस्ता जनावर सजिलै देख्न सकिन्छ । यसैगरी बर्षेनी लाखौँको सङ्ख्यामा विभिन्न प्रजातिका चराहरू अन्य मुलुकहरूबाट नेपाल बसाइँ सरेर आउने गर्छन् । 

त्यस बाहेक पनि संसारमा कतै नपाइने चरा काँडे भ्याकुर हाम्रो देशको पहाडी भूभागमा सजिलै पाइन्छ । यसकै आधारमा पनि वर्तमान समयमा वैज्ञानिक खोज अनुसन्धानमा बिस्तारै अघि सरेको हाम्रो देशले निकट भविष्यमा निकै ठुलो फड्को मार्न सक्ने सम्भावनाहरू प्रशस्त देखिन्छ ।

 तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ४ : ४८ बजे

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र

पाँच सडकखण्ड अवरुद्ध, प्रहरीले भन्यो- अवस्था बुझेर मात्र यात्रा गर्नू

काठमाडौं– मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

सैनिक अधिकृतलाई राजुनाथको हप्की-दप्की : प्रधानसेनापतिले प्रधानमन्त्रीसँग राखे असन्तुष्टि

काठमाडौं- काठमाडौंको गोकर्ण क्षेत्रमा २० औँ वर्षदेखि अड्किएको करिडोर विस्तारका

सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले सुनसरी लगायतका स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान

सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी

काठमाडौं– मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी