बर्दियाका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू) | Khabarhub Khabarhub

बर्दियाका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बर्दिया– अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला धान काट्न किसानलाई भ्याइनभ्याई भएको छ ।

पानी पर्न छाडेपछि किसान धान काट्न व्यस्त छन् । बर्दियाको कुल खेतियोग्य ७५ हजार हेक्टर जमिनमध्ये ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

लुम्बिनी प्रदेशमा उत्पादन हुने धानमध्ये २० प्रतिशत योगदान बर्दियाको हुने गरेको छ । राजापुर नगरपालिकालाई सरकारले धान सुपरजोन घोषणा गरेको छ ।

विगतका वर्षहरूमा धान खेतीमा मात्र निर्भर हुने गरेका बर्दियाका कृषक पछिल्लो समय भने उखु, मकै जस्ता बालीमा आकर्षित हुन थालेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १० : १७ बजे

बस्नेतको ‘सिमसारा’लाई दुई लाखको विमल गुरुङ कृति पुरस्कार दिने घोषणा

सुनसरी– धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को ‘विमल

दुजाङको तर्क : तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीसँगै बालेन्द्रलाई पनि छानबिनमा तानौँ

काठमाडौं– नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले गत भदौ २३

नेविसंघले भन्यो- कांग्रेसको सबै तहका नेताहरूको सम्पत्ति सार्वजनिक हुनुपर्छ

काठमाडौं- नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले आगामी फागुन २१ गतेका

विमानस्थलबाट गाँजासहित तीन भारतीय नागरिक पक्राउ

काठमाडौं–  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागूऔषध गाँजासहित

जयासँग सम्बन्ध विच्छेदबारे यसो भन्छन् अमिताभ

काठमाडौं– सन् १९७०/८० को दशकमा बलिउड पर्दा मात्र होइन, वास्तविक