सामाजिक सञ्जालका झुटा प्रलोभनमा नपर्न प्रहरीको आग्रह  « Khabarhub

सामाजिक सञ्जालका झुटा प्रलोभनमा नपर्न प्रहरीको आग्रह 


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत हुने ठगीबाट जोगिन भन्दै सचेत गराएको छ ।

सोमबार एक सूचना प्रकाशित गर्दै प्रहरीले यस्ता कुनै पनि प्रलोभनमा नपर्न आग्रह गरेको हो । 

सामाजिक सञ्जाल फेसबुकमा विभिन्न नामका पेजहरू बनाइ लाइभमार्फत भाग्य परीक्षा, लटरी खेलाउने भन्दै रकम पठाउन लगाइ कार्ड स्क्र्‍याच गरेको देखाइ ठगी गर्ने क्रम बढेपछि प्रहरीले यस्तो सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : ३५ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र