ट्रयाक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु « Khabarhub

ट्रयाक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कटारी– उदयपुरमा ट्रयाक्टरको ठक्करबाट आज एक वृद्धाको मृत्यु भएको छ । 

त्रियुगा नगरपालिका–२ मोथिहाईस्थित भित्री कच्ची सडकमा मधेस प्रदेश ०१-००१ त २५६४ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा पैदलयात्री स्थानीय ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ट्रयाक्टर चालक स्थानीय २४ वर्षीय धर्मेन्द्र राजधामी घट्नापछि फरार रहेका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । 

प्रहरीले ट्रयाक्टर धनी ४० वर्षीय रामनिवास राजधामीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १ : ०७ बजे

निवर्तमान उपसभापति खड्कालाई भेट्न गोल्फुटार पुगे कांग्रेस सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापा निवर्तमान उपसभापति पूर्णबहादुर

एकता कायम गर्न पहल नगरे विभाजन हुन सक्ने देउवा पक्षको चेतावनी

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीभित्र

कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै

मुस्ताङ – छिमेकी मुलुक चीन र भारतलाई जोड्ने कालिगण्डकी करिडोरअन्तर्गत

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १५ गतेदेखि जिल्ला

सरकारी बिदाले सास्ती : शल्यक्रिया ठप्प, बिरामी अलपत्र

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको बढ्दो मूल्य र वैदेशिक मुद्रा