हमासबाट मुक्त बन्धकका तस्बिर सार्वजनिक « Khabarhub

हमासबाट मुक्त बन्धकका तस्बिर सार्वजनिक


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- हमास समूहबाट मुक्त गरिएका बन्धकहरू इजरायली सेनाको नियन्त्रणमा पुगेका छन् । मुक्त भएका बन्धकका पहिलो तस्वीरहरू सार्वजनिक भएका छन्।

हमासको नियन्त्रणबाट मुक्त भएका बन्धक गाइ गिल्बोआ–दलाल गाजामा एक इजरायली अधिकारीसँग भेट गरिरहेका देखिएका छन् ।

अर्को तस्वीरमा दाजुभाइ गाली र जिभ बर्मानले गाजामा एकअर्कालाई अँगालो मारिरहेका देखिन्छन्।

सोमबार हमासको नियन्त्रणबाट मुक्त गरिएका जुम्ल्याहा दाजुभाइ जिभ (बायाँ) र गाली बर्मान गाजामा अँगालो मारिरहेका देखिन्छन्। उनीहरू बन्धक रहँदा अलग–अलग ठाउँमा राखिएका थिए।

गिल्बोआ–दलाल, बर्मान दाजुभाइ र अन्य चार बन्धकलाई गाजाबाट निकालेर सीमावर्ती इजरायली सैनिक शिविरमा लगिएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १ : ४६ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा