१० स्थानमा बनाएको भूकम्प मानप केन्द्र चीनद्वारा नेपाललाई हस्तान्तरण « Khabarhub

१० स्थानमा बनाएको भूकम्प मानप केन्द्र चीनद्वारा नेपाललाई हस्तान्तरण


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले नेपालको उत्तरी क्षेत्रमा निर्माणका लागि सहयोग गरेको १० वटा ‘सेस्निक स्टेशन’ हस्तान्तरण गरेको छ ।

नेपाल भ्रमणमा रहेका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा आइतवार राजधानीमा आयोजित समझदारी पत्र आदानप्रदान कार्यक्रममा चीनले सेस्निक स्टेशन (भूकम्प मापन केन्द्र) हस्तान्तरण गरेको हो ।

चीनले नेपालको उत्तरी क्षेत्रमा खानी तथा भूगर्भ विभागका लागि बनाएको १० वटा ‘सेस्निक स्टेशन’ बनाइदिएको थियो ।

यससँगै विभागसँग अब ३१ वटा ‘सेस्निक स्टेशन’ उपलव्ध भएको छ । यसले भूकम्पीय अनुगमन गर्न सहयोग गर्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १ : ४७ बजे

इरानको आक्रमण बढेपछि सबै देशलाई रुसी तेल किन्ने बाटो खोल्न बाध्य भयो अमेरिका

मस्को– अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्व बजारमा कच्चा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक