इजरायली संसदमा ट्रम्पको सम्बोधन जारी « Khabarhub

इजरायली संसदमा ट्रम्पको सम्बोधन जारी


२७ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको संसद केन्नेसेटलाई सम्बोधन गरिरहेका छन् । सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले हमासलाई इजरायली बन्दी रिहा गराउन बाध्यउ पारेकामा अरब र इस्लामिक मुलुक एवम् नेताहरुलाई धन्यवाद दिएका छन् ।

ट्रम्पले आजको दिनले इतिहासमा नयाँ बिहानी ल्याउने घोषणा गरे ।

यसैबीच, ट्रम्पले सम्बोधन गर्दै गर्दा केन्नेसेटमा होहल्ला भएको छ ।

हल्ला भएपछि उपस्थित सांसदहरुले ताली बजाएर ट्रम्पको समर्थन गरेका थिए ।

पछि सुरक्षाकर्मीले हल्ला गर्ने केही मानिसलाई सुरक्षा बलले सभाहलबाट बाहिर लगेको अल जजीराले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ५ : १४ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले