काठमाडौं जिल्ला प्रशासनमा राहदानी सेवा सुरु (तस्बिरहरू) « Khabarhub

काठमाडौं जिल्ला प्रशासनमा राहदानी सेवा सुरु (तस्बिरहरू)


२९ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबारदेखि राहदानी आवेदन सम्बन्धी सेवा सुरू गरेको छ ।

जेन-जी आन्दोलनपछि आजबाट काठमाडौंमा पासपोर्ट बनाउने प्रक्रिया पुनः सुरु भएको हो ।

पासपोर्ट बनाउने प्रक्रिया सुरु भएसँगै प्रशासनमा सर्वसाधारणको भीड लागेको छ । 

तस्बिरहरू :  नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ४ : ५५ बजे

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना

इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्ने

सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको हरिपूर्वा नगरपालिकामा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको