सुनील थापाले ल्याए देउसी गीत (भिडियो) « Khabarhub

सुनील थापाले ल्याए देउसी गीत (भिडियो)


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशैँको रमझम सकिएसँगै तिहारको रमाइलो पनि शुरु भइसकेको छ । यसैबीच गायक सुनील थापाले तिहारको देउसी गीत बजारमा ल्याएका छन् ।

देउसीको रमझम समेटिएको गीतमा सुनील थापा चुमान काउछा र कुञ्जमणि थापाको स्वर सुन्न सकिन्छ ।

त्यसैगरी गीतको भिडियोमा भीम शाह, कमल टण्डन, प्रियंका नेपाली, रञ्जिता तामाङ, युनिक, नवराज लगायतलाई देख्न सकिन्छ ।

भिडियोलाई उदिराम खड्काले निर्देशन गरेका हुन् । हेर्नुस् भिडियो:

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ३ : ४१ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार