स्वास्थ्य मन्त्रालयले माग्यो रिक्त पदहरूको विवरण « Khabarhub

स्वास्थ्य मन्त्रालयले माग्यो रिक्त पदहरूको विवरण


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग रिक्त पदहरूको विवरण माग गरेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित विभिन्न ३१ वटा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै तिन दिनभित्र विवरण उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

‘लोकसेवा आयोगको स्वीकृत वार्षिक तालिका अनुसार आर्थिक वर्ष २०८२(०८३ मा रिक्त निजामती सेवा तर्फका राजपत्राङ्कित तृतीय श्रेणी र स्वास्थ्य सेवा तर्फका सातौँ र आठौँ तहको पदहरूमा स्थायी पदपूर्ति गर्ने प्रयोजनका लागि आकृति फारम भरी आयोगमा पठाउनुपर्ने भएकाले नेपाल स्वास्थ्य सेवाको सातौँ र आठौँ तहको विभिन्न सेवा, समूह र उपसमूहको विवरण तिन दिनभित्र उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ’ मन्त्रालयद्वारा जारी पत्रमा भनिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  २ : ११ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको