रोनाल्डोले पूरा गरे सात सय गोल « Khabarhub

रोनाल्डोले पूरा गरे सात सय गोल


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्रिस्टियानो रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका छन् । सोमबार युरो छनोट अन्तर्गत युक्रेनविरुद्वको खेलमा पोर्चुगलका कप्तान रोनाल्डोले करियरको ७ सय गोल पुरा गरेका हुन् ।

३४ बर्षका रोनाल्डोले पेनाल्टिमा गोल गरेका थिए । तर खेल पोर्चुगलले २–१ ले गुमाएको थियो । रोनाल्डोले आफ्नो ९ सय ७३ खेलमा सो गोल संख्या पुरा गरेका छन् । उनले पोर्चुगलका लागि ९५ औ गोल पुरा गरेका छन् ।

युक्रेनले पोर्चुगलविरुद्व जित निकाल्दै समुह बीबाट युरो कपमा छनोट भएको छ । रोनाल्डोले ७ सय गोल पुरा गर्दै केही लिजेण्ड खेलाडीको सुचिमा अटाएका छन् । तर रोनाल्डो चेक–अष्ट्रेलियन जोसफ बिकानको ८ सय ५ गोल भन्दा धेरै पछाडी छन् ।

त्यस्तै ब्राजिलका रोमारियो (७ सय ७२), पेले (७ सय ६७), हंगेरीका लिजेण्ड फेरेन्क पुस्कास (७ सय ४६) र जर्मनीका थोमस मुलर (७ सय ३५) गोल भन्दा पछाडी परेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ८ : २० बजे

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।