आलममाथि थप अनुसन्धान गर्न सात दिनको म्याद थप « Khabarhub

आलममाथि थप अनुसन्धान गर्न सात दिनको म्याद थप


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– हत्या आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद अफ्ताव आलममाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थप गरेको छ ।

जिल्ला अदालत रौतहटले आलममाथि थप अनुसन्धानका लागि ७ दिनको म्याद दिएको हो । आलमलाई मंगलबार प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।

जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले अनुसन्धानका लागि सात दिनको समय थप गरेको हो ।

आलमलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।

२०६४ सालमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा आलम पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ११ : ४४ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको