करीव १,४०० अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता « Khabarhub

करीव १,४०० अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काबुल– कुल एक हजार ३८२ अफगान शरणार्थी परिवारका सात हजार ९६९ व्यक्तिहरू, सोमबार छिमेकी इरान र पाकिस्तानबाट आफ्नो मातृभूमि फर्केको अफगानिस्तानको फिर्ती समस्या सम्बोधन गर्ने उच्च आयोगले मंगलबार घोषणा गरेको छ ।  

फर्कनेहरू पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमा पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा र पश्चिमी निमरोज प्रान्तको अब्रिसम सीमा हुँदै अफगानिस्तानमा प्रवेश गरेको जनाइएको छ । 

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) का अनुसार सन् २०२५ को सुरुदेखि ७ लाख भन्दा बढी अफगानीलाई पाकिस्तानबाट र २० लाखभन्दा बढीलाई इरानबाट निष्कासन गरिएको छ ।

करिब ६० लाख अफगान शरणार्थीहरू, मध्ये अधिकांश कागजातविहीन छन्, जो हाल विदेशमा छन्, भने अधिकांश इरान र पाकिस्तानमा बसिरहेको शरणार्थी र स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ ।  रासस

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ५ : ०२ बजे

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने