प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई « Khabarhub

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन् । 

विभिन्न समूहमा रहेका जेन–जी युवाहरूलाई एकै ठाउँ ल्याउने वातावरण बनाउन माग गर्दै उनीहरूले मंगलबार प्रधानमन्त्री कार्कीसँग छलफल गरेका हुन् ।

जेन–जी युवा विभिन्न समूहमा रहँदा एकता बलियो हुन नसकेकाले सबैलाई एकताबद्ध गर्ने गरी पहलकदमी लिन आफूहरूले प्रधानमन्त्री समक्ष आग्रह गरेको जेन–जी युनाइटेडका सदस्य सदिक्षा राईले जानकारी दिइन् । समान एजेन्डा बोकेका युवाहरू एकै ठाउँ आउनुपर्ने उनले बताइन् ।

उनले प्रधानमन्त्रीबाट सकारात्मक जवाफ आएको उल्लेख गरिन् ।

जेन–जी युवाहरू एकताबद्ध हुनुपर्ने भन्दै पछिल्लो समय जेन–जी युनाइटेडका युवाहरूले विभिन्न कार्यक्रम समेत गर्दै आएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ६ : ३१ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी