प्रहरी परिसर काठमाडौँ तोडफोड गर्ने १५ जना पक्राउ « Khabarhub

प्रहरी परिसर काठमाडौँ तोडफोड गर्ने १५ जना पक्राउ


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँमा तोडफोड गर्ने १५ जना पक्राउ परेका छन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसरसहित विभिन्न सरकारी कार्यालयहरु आगजनी र तोडफोड भएका थिए।

परिसरले प्रहरी कार्यालय आगजनी, तोडफोड तथा चोरी गर्ने, सुरक्षाकर्मीको हतियार लुटपाट गरी प्रदर्शन गर्ने कार्यमा संलग्न १४ जनालाई प्रकाउ गरेर अनुसन्धान थालिएको जनाएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ८ : ४२ बजे

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, बीपी र कान्ति लोकपथको यात्रामा रोक

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा सडक कटानका कारण देशका

सप्तकोशी कटानको दोहोरो त्रासमा चिलिया टापु, ६ सय परिवार उच्च जोखिममा

काठमाडौँ – सुनसरी र उदयपुरको सिमानामा पर्ने बराहक्षेत्र तथा बेलका

इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति

काठमाडौँ – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउन चलिरहेको अभियानप्रति

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग