दक्षिण कोरियाली के–पप गायिका मृत भेटिइन् « Khabarhub

दक्षिण कोरियाली के–पप गायिका मृत भेटिइन्


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिओल – दक्षिण कोरियाकी लोकप्रिय के–पप गायिका सुल्ली मृत अवस्थामा भेटिएकी छिन् । उनी आफ्नै घरमा मृतावस्थामा भेटिएको कोरियन मिडियाले जनाएका छन् ।

प्रहरीले उक्त गायिकाले आत्महत्या गरेको हुनसक्ने आशंका गर्दै घटनाको अनुसन्धान गरिरहेको छ । २५ वर्षीय सुल्लीलाई सामाजिक सञ्जाल इन्स्टाग्राममा ५० लाखभन्दा बढीले फलो गरेका थिए । तर, उनले इन्स्टाग्राम चलाउन छोडेर अभिनय थालेकी थिइन् । इन्स्टाग्राममा शेयर गर्ने तस्वीरका कारण उनले विवाद खेप्नुपरेपछि पछि उनले इन्स्टाग्राम चलाउन छोडेकी थिइन् ।

चोप जिन–रि नाम भए पनि उालाई धेरैले सुल्लीका नामले चिन्ने गर्छन् । बेलाबेलामा विवादमा समेत मुछिने सुल्ली पहिलोपटक ११ वर्षको उमेमा एक टेलिभिजन सिरियलमा देखिएकी थिइन् । एकपटक उनी भित्री वस्त्र नलगाई स्तनको मुन्टो देखाएका कारण पनि विवादमा तानिएकी थिइन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  २ : ५२ बजे

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण