पाकिस्तानी जेलबाट ३ सयभन्दा बढी अफगान कैदी रिहा भई स्वदेश फिर्ता : मन्त्रालय | Khabarhub Khabarhub

पाकिस्तानी जेलबाट ३ सयभन्दा बढी अफगान कैदी रिहा भई स्वदेश फिर्ता : मन्त्रालय


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- गत हप्तामा पाकिस्तानी जेलबाट ३०५ जना अफगान कैदीहरू रिहा भएर सुरक्षित रूपमा अफगानिस्तान फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

कैद मुक्त गरिएका कैदीहरूलाई एक दिनदेखि दुई महिनासम्मको सजायको लागि पाकिस्तानका विभिन्न स्थानमा राखिएको थियो । उनीहरु दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तान फर्किएको मन्त्रालयले जनाएको छ ।

स्वदेशमा उनीहरूले तत्काल आवाश्यक मानवीय सहायता प्राप्त गरी पुनःएकीकरण समर्थनका लागि उनीहरूको गृह प्रान्तहरूमा सारिएको मन्त्रालयले जनाएको छ । गत जुलाईको अफगान विदेश मन्त्रालयको तथ्याङ्क अनुसार दश हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा बन्दी बनाइएका छन्, भने अधिकाशं छिमेकी इरान र पाकिस्तानमा रहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ४ : २२ बजे

माधव नेपाल कहाँ जाने हो गए हुन्छ, पार्टी चलाउने अरु छन्: झलनाथ खनाल (अन्तर्वार्ता)

नेकपा एकीकृत समाजवादी विभाजनको डिलमा छ। अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु

आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड)

दल दर्ताका लागि आयोगमा ९ निवेदन

काठमाडौँ- निर्वाचन आयोगमा ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन

मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह

कास्की – जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ