आजको कार्टुन – प्रधानमन्त्रीलाई थेगिनसक्नु दबाब  « Khabarhub

आजको कार्टुन – प्रधानमन्त्रीलाई थेगिनसक्नु दबाब 


१३ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्की अहिले चौतर्फी दबाबमा छिन् । एकातिर जेन-जीहरू दिनदिनै आन्दोलित छन् अर्कोतिर दलहरूको फरक-फरक अडानले तनाव बढाएको छ ।

त्यस्तै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र सुधन गुरुङहरूको  माग पनि सुन्नुपर्ने बाध्यता छ  । 

यी सबै कुरालाई मिलाएर लैजानुपर्ने कूटनीतिलाई यो कार्टुनले दर्शाउँन खोजेको छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार  ५ : २४ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी