रास्वपाले बृहत् राजनीति संवाद गर्ने « Khabarhub

रास्वपाले बृहत् राजनीति संवाद गर्ने


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बृहत् राजनीति संवाद गर्ने भएको छ। शुक्रबार नेपाल हाउस बालुवाटारमा बृहत् राजनीति संवाद आयोजना गर्न लागेको उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिए। 

यसका लागि विभिन्न वैकल्पिक राजनीतिक दलहरूलाई निमन्त्रणा गरिएको छ। रास्वपाको निमन्त्रणामा ठूला दलहरू भन्दा वैकल्पिक दलहरू उपस्थित हुने बताइएको छ।

यस्तै वैकल्पिक उदयमान शक्तिहरूलाई पनि निमन्त्रणा गरिएको बुझिएको छ।


प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ९ : २२ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना