रास्वपाले थालेको छलफलमा एकसाथ देखिए बाबुराम र रेशम « Khabarhub

रास्वपाले थालेको छलफलमा एकसाथ देखिए बाबुराम र रेशम


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले परिवर्तन पक्षधर राजनीतिक दल र शक्ति, समूहहरूसँग शुक्रबारदेखि छलफल सुरू गरेको छ।

‘जेन-जी आन्दोलनका उपलब्धि आगामी बाटो र निकास’ शीर्षकमा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेनेको नेतृत्वमा शुक्रबार बृहत राजनीतिक संवाद नेपाल हाउस बालुवाटारमा भइरहेको छ ।

रास्वपाद्वारा आयोजित उक्त वार्ता र छलफलमा पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई सहभागी भएका छन् ।

उनले त्यहाँ अतिथि वक्ताका रुपमा आफ्नो मन्तव्य राखिरहेका छन्। उक्त संवादमा भर्खरै निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टी नेपालका नेता रेशम चौधरी पनि सहभागी छन् ।

रास्वपाले विभिन्न राजनीतिक दलहरूसँग संवाद गर्न उपसभापति वाग्लेको संयोजकत्वमा टोली बनाइसकेको छ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  २ : १७ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु