एमालेको महाधिवेशनस्थल परिवर्तन, अब काठमाडौंमै हुने « Khabarhub

एमालेको महाधिवेशनस्थल परिवर्तन, अब काठमाडौंमै हुने


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेले ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ ।

शनिबार बसेको सचिवालय बैठकले एमालेको ११ औं महाधिवेशन पोखराबाट काठमाडौं सार्ने निर्णय गरेको हो । यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेको ११ औं महाधिवेशन मंसिरमा काठमाडौंमा हुने छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ६ : १२ बजे

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका