माओवादी सचिवालय बैठक आज पनि बस्दै « Khabarhub

माओवादी सचिवालय बैठक आज पनि बस्दै


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । 

आजको बैठकमा विभिन्न पार्टीसँग हुन लागेको एकताबारे ठोस निर्णय गर्ने बताइएको छ ।

माओवादीसँग नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टीलगायतबीचको एकता अन्तिम चरणमा पुगेको छ । 

माओवादी केन्द्रका संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच आगामी मङ्गलबार पार्टी एकीकरण गर्ने विषयमा सहमति जुटिसकेको बुझिएको छ ।

आजको बैठकले औपचारिक निर्णय गरेपछि सोमबार बस्ने महाधिवेशन आयोजक समितिको बैठकले पार्टी एकताबारे अन्तिम टुङ्गो लगाउने माओवादी नेता अग्नि सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ९ : १६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।