सर्को तानेर नलेख्न बालेनलाई शिक्षामन्त्री पुनको अनुरोध « Khabarhub

सर्को तानेर नलेख्न बालेनलाई शिक्षामन्त्री पुनको अनुरोध


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले सर्को तानेको बेला नलेख्न काठमाडौं महानगरपालिका प्रमुुख बालेन साहलाई अनुरोध गरेका छन् ।

बालेन साहले मध्यरातमा फेसबुक स्टाटस लेखेर डिलिट गरेपछि सञ्चालमा चर्चा भइरहँदा शिक्षामन्त्रीले यस्तो अनुरोध गरेका हुन् । उनले सर्को ताने पनि सर्को तानेको बेला केही नबोल्न र नलेख्न अनुरोध गरेका हुन् ।

बालेनलाई सुझाव दिँदै शिक्षामन्त्री पुनले फेसबुकमा लेखेका छन्, ‘केहीकेही आशा लाग्दा अभियन्ताहरु र अगुवाहरुले बेलाबेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ । तर सर्को तानेको बेला केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १० : ०० बजे

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय