हर्कको प्रश्न- बालेनले जस्तै मैले लेखेको भए के हुन्थ्यो होला ? « Khabarhub

हर्कको प्रश्न- बालेनले जस्तै मैले लेखेको भए के हुन्थ्यो होला ?


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन साहले शनिबार राति अश्लील शब्दसहित लेखेको फेसबुक स्टाटसबारेमा बोलेका छ् ।

हर्कले यदि आफूले त्यस्ता शब्दसहित लेखेको भए के हुन्थ्यो भनेर आइतबार सामाजिक सञ्जालमै प्रश्न गरेका छन् ।

बालेनले विभिन्न दल र शक्ति राष्ट्रलाई अश्लील शब्दसहित फेसबुकमा लेखेको गाली स्ट्याटसको चर्को आलोचना भइरहेका बेला साम्पाङले सामाजिक सञ्जालबाटै उक्त प्रश्नको जवाफ मागेका हुन् ।

उनले लेखेका छन्, ‘मन पर्ने मान्छेको पादै मिठो ! मन नपर्ने मान्छेले मुटु नै झिकेर दिँदा पनि हेला-होचो ! मैले त्यो शब्द लेखेको भए के हुन्थ्यो होला ? अचेत जिन्दगीको जय होस् !’

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : ५९ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।