माइतीघरमा आन्दोलन गर्ने र नारा लगाउने प्रहरीको नियन्त्रणमा | Khabarhub Khabarhub

माइतीघरमा आन्दोलन गर्ने र नारा लगाउने प्रहरीको नियन्त्रणमा


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माइतीघरमा नारा लगाउने दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डाक्टर निकोलस भुसाल र उनको समूह माइतीघरमा आन्दोलन गर्न आउने र विभिन्न राजनितिक  दलका कार्यकर्ताले सो समूहलाइ रोक्ने चेतावनी दिपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यद्यपि भुसाल भने माइतीघरमा देखा परेनन् । उनले आज दिउँसो २ बजे माइतीघरमा प्रदर्शन गर्ने सामाजिक सञ्जालमार्फत् घोषणा गरेका थिए । 

तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ३ : ०९ बजे

राष्ट्रपति पौडेल कतार प्रस्थान (तस्बिरसहित)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहा प्रस्ताथन गरेका छन्

भीमफेदी कारागारबाट भागेका १५४ कैदीबन्दी अझै सम्पर्कविहीन

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २६ जना

धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा ‘रेडपाण्डा’ भेटियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर २ र ३ का

बनेपामा ‘एक घर, एक धारा’ अभियान

काभ्रे– काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ

पत्रकारसँग संवाद गर्दै एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सोमबार पत्रकारसँग संवाद