कात्तिक १९ मा माओवादीसहित आठ पार्टीले एकता सम्मेलन गर्ने « Khabarhub

कात्तिक १९ मा माओवादीसहित आठ पार्टीले एकता सम्मेलन गर्ने


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले यही १९ गते ८ पार्टीहरूबीच एकता सम्मेलन गर्ने निर्णय गरेको छ ।

पार्टी नेता मेटमणि चौधरीका अनुसार आजको बैठकले १९ गते एकता सम्मेलन गर्ने निर्णय गरेको हो । ‘हामीले १९ गते एकता सम्मेलन गर्ने निर्णय गरेका छौं,’ चौधरीले भने, ‘आठ पार्टीहरूबीच एकता हुन्छ ।’

चौधरीका अनुसार असन्तुष्ट पक्षलाई उनीहरूले जे गर्छन् त्यही अनुसार छाडिदिने समेत कुराकानी भएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ६ : ०४ बजे

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

आज २०८३ साल भदौ १३ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३