राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेललाई « Khabarhub

राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी गुरुप्रसाद पौडेललाई


१९ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई दिइएको छ । मंगलबारदेखि लागू हुनेगरी राष्ट्र बैंकले पौडेललाई सो जिम्मेवारी दिएको हो । 

२०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरीवेक्षण विभागलगायतको कार्यानुभव रहेको छ । 

हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ४ : ०७ बजे

वन अधिकृत यादव घुससहित पक्राउ

काठमाडौं– सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल राय

तनावबीच नाटो शिखर सम्मेलन सुरु, रक्षा खर्च र मध्यपूर्व संकट मुख्य एजेन्डा

एजेन्सी– मध्यपूर्वमा बढ्दो सैन्य तनाव र इरानविरुद्ध अमेरिकी सैन्य कारबाहीका बीच

खेतबारीमा काम गर्दा हातखुट्टा हिलोले खाए के गर्ने ? लापरबाही भए क्यान्सरको जोखिम 

काठमाडौं– वर्षायाममा थुप्रै मानिस हात, खुट्टाका औंलाका कापमा घाउ हुने

हर्कराज राईको प्रश्न- प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, सांसदलाई धम्क्याउनेलाई किन केही नगरेको ?

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमाका विषयमा जवाफ

अनुसन्धान प्रतिवेदन सार्वजनिक नगर्ने आयोगको नीति छ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले आन्तरिक