व्यवसाय सुरक्षाका कार्यक्रम तत्काल पारित गर्न सरकारलाई निजी क्षेत्रको आग्रह « Khabarhub

व्यवसाय सुरक्षाका कार्यक्रम तत्काल पारित गर्न सरकारलाई निजी क्षेत्रको आग्रह


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी क्षेत्रले व्यवसाय सुरक्षाका लागि विशेष पहल गर्न आग्रह गरेका छन् । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारलाई निजी क्षेत्रको संरक्षण तथा प्रवद्र्धन कार्यक्रम तत्काल पारित गर्न अनुरोध गरे ।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सुरक्षा प्रत्याभूतिका लागि मन्त्रिपरिषदबाट सार्वजनिक महत्वको प्रस्ताव पारित गराउन आग्रह गरेका हुन् ।

‘राज्यलाई निजी क्षेत्रले करिब ८१ प्रतिशत राजस्व तथा ८६ प्रतिशत रोजगारीमा योगदान गरेको छ ।’ उनले भने, ‘निजी क्षेत्रले समाजमा पु¥याएको योगदानलाई राज्यले आत्मसात गर्दै र आम सर्वसाधरणलाई बुझाउँदै निजी क्षेत्रमा कुनै पनि प्रकारको आक्रमण नहुने गरी आवश्यक सुरक्षसहित एकृकित रुपमा सबै निकायबाट द्रुत सेवा प्रवाह गर्नेगरी प्राइभेट सेक्टर प्रोटेक्सन, प्रमोसन प्रोग्राम (पीएसपीपी) तत्काल बन्नुपर्छ भन्ने हाम्रो आग्रह हो ।’

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ३ : १४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्