मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित « Khabarhub

मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले न्यासभिललाई ४–० ले हराएको छ। मेसीको दुई गोल र दुई एसिस्टमा मियामीले उत्कृष्ट जित निकालेको हो।

मेसीले खेलको १० र ३९औं मिनेटमा गोल गर्दै पहिलो हाफमा टिमलाई बलियो अवस्थामा पुर्याएका थिए।

दोस्रो हाफमा ७३ र ७६औं मिनेटमा टिउडो एलेनले थप दुई गोल गर्दै न्यासभिलमाथि उत्कृष्ट जित निकालेको हो।

यो जितसँगै इन्टर मियामी क्वाटरफाइनल प्रवेश गरेको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १० : ५६ बजे

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगीकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन