अल्मोडाको ‘गाह्रो भो’ मा दिलिप रायमाझी (भिडियो) « Khabarhub

अल्मोडाको ‘गाह्रो भो’ मा दिलिप रायमाझी (भिडियो)


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता दिलिप रायमाझीको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘गाह्रो भो’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।

गीतमा अल्मोडा राना उप्रेतीको स्वर सुन्न सकिन्छ भने संगीत र शब्द पनि गायक उप्रेतीकै छ ।

भिडियोमा दिलिप र राहुलले अन्य कलाकारसँग कम्मर मर्काउँदै नाचेका छन् । यस्तै भिडियोमा भाइव एण्ड वेभ टिमको पनि नृत्य देख्न सकिन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  १० : ०४ बजे

बागलुङमा भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने