छोरा बिरामी परेपछि गायक जीवन शर्मालाई आर्थिक संकट ! « Khabarhub

छोरा बिरामी परेपछि गायक जीवन शर्मालाई आर्थिक संकट !


३० आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनवादी गायक जीवन शर्माका छोरा अमृत आचार्य बिरामी परेका छन् । दशैँ मनाउने क्रममा माछा खाने क्रममा माछाको काँडा अड्केर उनी बिरामी परेका हुन् ।

राजधानीस्थित टिचिङ हस्पिटलमा उपचार गराइरहेका शर्माको उपचारमा आर्थिक समस्या खड्किएको गायक शर्माले बताए । शर्माका अनुसार उनको ठूलो अपरेशन गर्नुपर्ने भएकाले आर्थिक रुपमा समस्या परेको हो । उनले केही ऋण गरेर रकम जुटाए पनि त्यतिले नपुग्ने देखिएको हो ।

यसैबीच शर्मालाई विभिन्न संघसंस्थाका प्रतिनिधिले सहयोग गरेका छन् । मंगलबार राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठानका प्रतिनिधिहरुले पनि शर्मालाई भेट गरेका थिए ।

यता गायक जीवन शर्माले आत्मीयता र मायाले कसैले गरेको सम्मान स्वीकार्ने तर अतिरञ्जित गरेर दया देखाएकोप्रति भने उनको गुनासो थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार  ११ : ५५ बजे

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र