प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन « Khabarhub

प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शनका साथै पूजाअर्चना गरेकी छन् ।  

सोमबार प्रधानमन्त्री कार्कीले पशुपतिनाथ मन्दिरको दर्शन गरेकी हुन्  । प्रधानमन्त्री कार्कीलाई पशुपतिनाथ मन्दिरमा पशुपति क्षेत्र विकास कोषका कर्मचारीले स्वागत गरेका थिए । 

पशुपतिनाथको दर्शन गरेपछि प्रधानमन्त्री कार्कीले सोमबार नै पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठक बोलाएकी थिइन् ।

बैठकमा प्रधानमन्त्री कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने धारणा राखेकी थिइन् । 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ४ : २४ बजे

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक

एउटै रुटका दुई झरना : जिरीको लौतीसँगै जुँगुको छहरामा आन्तरिक पर्यटक बढे

दोलखा– वर्षायाम सुरु भएसँगै दोलखाका प्राकृतिक झरनाहरूमा आन्तरिक पर्यटकको चहलपहल