एमालेले विघटित प्रतिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने « Khabarhub

एमालेले विघटित प्रतिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विघटित प्रतिनिधिसभामा आफ्नो दलबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसँग छलफल गर्ने भएको छ ।
 
आगामी मङ्सिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी ‘ससंदीय दल’को बैठक आह्वान गरिएको नेता महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार मुलुकमा विकसित राजनीतिक घटनाक्रमसहित  लोकतान्त्रिक र संवैधानिक निकासका लागि परामर्श गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो ।   
 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ५ : ११ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु