कुलमान घिसिङले माओवादीको उर्जा विभागमा काम गरेको खुलासा « Khabarhub

कुलमान घिसिङले माओवादीको उर्जा विभागमा काम गरेको खुलासा


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुलमान घिसिङ तत्कालीन नेकपा (माओवादी केन्द्र)को उर्जा विभाग सदस्यमा बसेर काम गरेको खुलासा भएको छ । नेपाली कम्युनिष्ट पार्टीका नेता सरल सहयात्रीले फेसबुकमा स्टाटस लेख्दै कुलामान घिसिङ विगतमा माओवादी केन्द्रको उर्जा विभाग सदस्य भएको उल्लेख गरेका हुन् ।

‘उज्यालो नेपाल अभियान नेकपा (माओवादी केन्द्र) रुपी जरा, कमरेड प्रचण्डरूपी काण्ड, कमरेड जनार्दनरूपी हाँगा र कमरेड कुलमानरुपी फुलमा फक्रिएको फल हो ।

 यहाँ मैले किन कमरेड कुलमान भनेको भने कुलमानजी तत्कालीन नेकपा (माओबादी केन्द्र) को उर्जा विभागको सदस्य समेत हुन्’, सहयात्रीले फेसबुकमा लेखेका छन् ।

यस्तो छ स्ट्याटस -उज्यालो नेपाल अभियान नेकपा (माओवादी केन्द्र)रुपी जरा, कमरेड प्रचण्डरूपी काण्ड, कमरेड जनार्दन रुपी हाँगा र कमरेड कुलमानरुपी फुलमा फक्रिएको फल हो

‘याहाँ मैले किन कमरेड कुलमान भनेको भने कुलमानजी तत्कालीन नेकपा (माओबादी केन्द्र) को उर्जा विभागको सदस्य समेत हुन् ‘ ।

फलले फुललाई, फुलले हाँगालाई, हाँगाले काण्डलाई र काण्डले जराको भूमिकालाई बिर्सेर म एक्लै लोकप्रिय र सुन्दर  भएर फुलेको र फलेको हुँ  भन्नु हुँदैन । यतिकुरा चैं तितोसत्य हो कि ( हाँगा र फुलले घमण्ड गरेपनि बलियो जरा भएको वृक्षले हजारौं फुलहरू जन्माइरहन्छ ‘

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  २ : ५२ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा