नेपाली कम्युनिष्ट पार्टीमा जोडिए भीम रावल (तस्बिरहरू) | Khabarhub Khabarhub

नेपाली कम्युनिष्ट पार्टीमा जोडिए भीम रावल (तस्बिरहरू)


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ काबीच  बुधबार पेरिसडाँडामा सहमति पत्रमा हस्ताक्षर भएको छ । 

सम्झौतामा रावल र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् । 

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  १ : ५९ बजे

निर्वाचन एकमात्र विकल्प हो : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा

गृहमन्त्री अर्यालले गरे आइजीपी खापुङको बिदाइ

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक

भीम रावलले भने- आफ्नै नेतालाई निकाल्ने ओलीले घर फर्क भन्नु फटाहा कुरा

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका मातृभूमि जागरण अभियानका संयोजक

माधव नेपाल भन्छन्- हाम्रो एकता देखेर केपी ओलीले होस गुमाइसके

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफूहरूको एकता देखेर

‘एआई र मानव सङ्गीत छुट्याउन नसक्ने अवस्थामा मानिसहरू’

एजेन्सी– हालै सार्वजनिक गरिएको एक अन्तर्राष्ट्रिय सर्वेक्षणले मानिसहरूका लागि कृत्रिम