पोर्चुगल विश्वकपमा छनोट « Khabarhub

पोर्चुगल विश्वकपमा छनोट


३० कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत पोर्टोको इस्टेडियो डो ड्रागाओमा आइतबार आर्मेनियाविरुद्ध भएको खेलमा ९–१ को जितसहित पोर्चुगलले सातौँ पटक लगातार विश्वकपमा सहभागिता सुनिश्चित गरेको हो ।

कप्तान क्रिस्टियानो रोनाल्डो बिना मैदान उत्रिएको पोर्चुगलले खेल अवधीभर आर्मेनियालाई दबाबमा राख्यो ।
खेलमा ब्रुनो फर्नान्डेस र जाओ नेभेसले ह्याट्रिक गरे।

९–१ गोलको फराकिलो जितसँगै पोर्चुगल यूईएफए समूह ‘एफ’ को शीर्षमा रहँदै सिधै विश्वकप २०२६ का लागि छनोट हुन सफल भयो।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ९ : ५५ बजे

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

काठमाडौं- आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका

वर्षमानले मागे- गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी