शिवम् सिमेन्ट्सको लाभांश घोषणा « Khabarhub

शिवम् सिमेन्ट्सको लाभांश घोषणा


१ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्ष २०८१–०८२को मुनाफाबाट आफ्ना सेयरधनीलाई साढे १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको २.५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले यही मंसिर ११ गते बुकक्लोज गर्नेछ । मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

कम्पनीले मंसिर २५ गते बिहान साढे १० बजे साधारण सभा बोलाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  १२ : १६ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र