विश्वकप छनोट : रोचक खेलमा डेनमार्कको पोस्टमा स्कटल्यान्डको चार गोल « Khabarhub

विश्वकप छनोट : रोचक खेलमा डेनमार्कको पोस्टमा स्कटल्यान्डको चार गोल


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप छनोट अन्तर्गत बुधबार बिहान सम्पन्न भएको खेलमा स्कटल्यान्डले डेनमार्कलाई ४-२ गोल अन्तरले हराएको छ। यो जितसँगै स्कटल्यान्डले फिफा विश्वकप २०२६ मा स्थान बनाएको छ।

खेल सुरु भएको ३ मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै स्कटल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अगाडि रहेको स्कटल्यान्डकामाथि डेनमार्कले खेलको ५७ औं मिनेटमा बराबरी गोल गरेको थियो। रस्यम होइल्युण्डको पेनाल्टी गोलमा डेनमार्कले खेल बराबरीमा फर्काएको थियो।

खेलको ७८ औं मिनेटमा लरेन्स शाङ्ल्यान्डले दोस्रो गोल गर्दै स्कटल्यान्डको अग्रतालाई कायम राखेका थिए। डेनर्माका लागि ८२ औं मिनेटमा प्याट्रिक डोर्गुले थप अर्को गोल गरेका थिए।

तर त्यो बराबरी लामो समय टिक्न सकेन। टल्यान्डका लागि थप दुई गोल भने खेलको अतिरिक्त मसयमा किएरन टियरनी र केनी म्याक्लिनले गरेका हुन्।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ६ : २१ बजे

प्रधानमन्त्रीलाई रुलिङ नगरेका सभामुखले संसद्‍मा ल्याउन संवाद गर्ने

काठमाडौं- संसद्लाई बेवास्ता गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग सभामुख डोलप्रसाद अर्यालले

बादलले बोलेका यी तीन शब्द रेकर्डबाट हटाउन लगाए सभामुखले

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

सरमत मिसाइल परीक्षणमा पुटिनको प्रशंसा

एजेन्सी– रुसले आफ्नो रणनीतिक क्षमतामा ठूलो उपलब्धि हासिल गरेको दाबी

हर्क भन्छन् : प्रधानमन्त्रीले संसद्‍बाट जनताका प्रश्नको उत्तर दिनु पर्छ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्लाई औपचारिकतामा मात्रै

सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर