माइडियाले नेपालमा सार्वजनिक गर्यो पीटीसी सेरामिक हिटर « Khabarhub

माइडियाले नेपालमा सार्वजनिक गर्यो पीटीसी सेरामिक हिटर


४ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माइडियाले नयाँ २००० वाट पीटीसी सिरेमिक हीटर (मोडेल: एनटीएच२०-२२ एफआर) नेपाली बजारमा ल्याएको छ । नेपालमा मिडिया ब्रान्डका उत्पादनहरूको बिक्री तथा वितरण सीजी इलेक्ट्रोनिक्स मार्फत हुँदै आएको छ ।

कम्पनीका अनुसार यस हिटरमा पीटीसी सिरेमिक हीटर प्रविधि प्रयोग गरिएको छ । यस मोडेलमा ओभरहिट प्रोटेक्सन तथा टिप-ओभर प्रोटेक्सन उपलब्ध छ, जसले तापक्रम अत्यधिक हुँदा वा उपकरण ढल्किएको अवस्थामा स्वतः सुरक्षा प्रदान गर्ने सुविधा उपलब्ध गराउँछ ।

 यस मोडेलमा २४-घण्टा टाइमर सुविधा रहेको छ, जसले समय सेट गरी सहज रूपमा हिटर सञ्चालन गर्न सकिन्छ । साथै, इको मोड सेटिङ उपलब्ध गरिएको छ, जुन ऊर्जा बचत प्रविधिको रूपमा उल्लेख गरिएको कम्पनीले जनाएको छ  ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ५ : ०० बजे

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका