चार विकेट गुमाएपछि दबाबमा चितवन « Khabarhub

चार विकेट गुमाएपछि दबाबमा चितवन


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्सविरुद्धको खेलमा चितवन राइनोजले चार महत्वपूर्ण विकेट गुमाएको छ ।

यससँगै चितवनको ब्याटिङ संकटतिर धकेलिएको छ । १५ ओभरको दोस्रो बलमा चितवनले कप्तान कुशल मल्ललाई चौथो विकेटका रुपमा गुमाएको हो ।

उनी रुबेन ट्रम्पेलम्यानको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए । हाल चितवन १६ ओभरमा चार विकेटको क्षतिमा ९५ रनको दयनीय अवस्थामा छ । यसअघि रुबेनकै बलमा चितवनका ओपनर डेविड मलान आउट भएका थिए ।

अर्का ओपनर दीपक बोहोरा र ब्याटर देव खनालाई लुम्बिनीका अविषेक गौतमले आउट गराएका हुन् । आउट हुनेमध्ये सबैभन्दा बढी रन बनाउने कुशल हुन् । उनले १८ बलमा २१ रन जोडेका थिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर चितवनले पहिला ब्याटिङको निम्तो पाएको हो । चितपनका रवि बोपाराले ब्याटिङ उकास्ने प्रयास भने गरिरहेका छन् उनले अर्धशतक प्रहार गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ५ : १२ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश