राखेपमा दावाको बिदाइ « Khabarhub

राखेपमा दावाको बिदाइ


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले अस्ट्रेलियामा हुने कोस्की १०० अल्ट्रा-ट्रेल कोसियुस्को (युटीएमबी) मा सहभागी हुने नेपाली अल्ट्रा- ट्रेल रनर दावा तामाङलाई बिहीबार बिदाइ गरेका छन् ।

दावा शनिबार अस्ट्रेलिया जाँदै छन् । दौड मंसिर १२ गते हुनेछ ।

रसुवा जिल्लाको कालिका गाउँपालिका १ का अध्यक्ष दावाको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ । रसुवा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका दावाले १ सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् ।

वल्र्ड एक्सट्रिम फिस्टेल १०० अल्ट्राका रजत विजेता दावाको अस्ट्रेलिया भ्रमणका लागि एक्सटेप नेपालले प्रायोजन गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ५ : ५० बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा