कुलमानको पहल : हेटौंडा बजार क्षेत्रको सडक सीमा खाली गराउने सूचना सार्वजनिक « Khabarhub

कुलमानको पहल : हेटौंडा बजार क्षेत्रको सडक सीमा खाली गराउने सूचना सार्वजनिक


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्रीको पहलमा हेटौंडा बजार क्षेत्रको सडक सीमा खाली गराउने प्रक्रिया सुरु भएको छ।

बिहीबार हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, उपमहानगरपालिकाका वडा अध्यक्षलगायतको छलफलपछि सडक सीमा खाली गराउने प्रक्रिया अगाडि बढेको हो।

महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा बजार क्षेत्रको सडक सीमा खाली गराउने प्रकृया अगाडि बढाउने सहमति भए अनुसार शुक्रबार सडक डिभिजन हेटौ)डाले सूचना निकालेको हो।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ८ : ४७ बजे

संसद्‍मा ऐन महरले भने- ओली र लेखकलाई बिना शर्त रिहाइ गरियोस्

काठमाडौं– नेकपा एमालेका सांसद ऐन बहादुर महरले तत्काल पूर्व प्रधानमन्त्री

‘सकारात्मक परिवर्तनमा कांग्रेसको समर्थन रहनेछ’

काठमाडौं– सुशासन र समृद्धिको अनुभूतिमा कमी देखिएको उल्लेख गर्दै नेपाली कांग्रेसले

चन्द्रमाको खोज अभियानमा ऐतिहासिक मोड

हस्टन- नासाको आर्टेमिस अभियानअन्तर्गत अन्तरिक्ष यात्रीहरूको टोली आइतबार चन्द्रमाको वरिपरि

यस वर्ष २३ स्थानमा बर्डफ्लु

काठमाडौं– यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको

सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले यस