एमालेको कार्यक्रम रोक्न घाइते जेन-जी माइतीघरमा उत्रिए (तस्बिरहरू) « Khabarhub

एमालेको कार्यक्रम रोक्न घाइते जेन-जी माइतीघरमा उत्रिए (तस्बिरहरू)


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका घाइतेहरूले काठमाडौं माइतीघर मण्डलामा धर्ना दिएका छन्।

नेकपा एमालेले युथ भोलेन्टियर्स फोर्स गठनअघि युवाहरू उतारेर माइतीघरमा प्रदर्शन गर्ने भएपछि घाइते जेन-जीहरू उत्रिएका हुन् ।

एमालेलाई माइतीघरमा कार्यक्रम गर्न रोक लगाउन भन्दै उनीहरूले माइतीघर मण्डलामा धर्ना दिएका हुन्।

प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेला आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन भनेको छ

एमालेले जनवर्गीय सङ्गठनमा युथ भोलेन्टियर फोर्स घोषणा गर्दैछ। बिहान ११ बजे त्यही स्थानमा घोषणा कार्यक्रम तय भएको छ। कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा फोर्स घोषणा गर्ने छन्।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  १२ : ०० बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको