कर्णालीका मार्कको नाममा एनपीएल सिजन २ मा पहिलो शतक « Khabarhub

कर्णालीका मार्कको नाममा एनपीएल सिजन २ मा पहिलो शतक


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा पहिलो शतक हान्ने खेलाडी पहिलो खेलाडी कर्णाली याक्सका ओपनर मार्क वाट बनेका छन् ।

वाटले लुम्बिनी लायन्सविरुद्ध जवाफी ब्याटिङका क्रममा शतक पूरा गरेका हुन् । यो जारी सिजनको पहिलो शतक हो ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  २ : ०७ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा