माछा मार्न गएका रामकुमार ताजपुरियाको मृत्यु « Khabarhub

माछा मार्न गएका रामकुमार ताजपुरियाको मृत्यु


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– माछा मार्न गएका गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको करेन्ट लागेर मृत्यु भएको छ । खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गौरादह–६ र गौरीगञ्ज गाउँपालिका–६ को सिमानामा पर्ने रामचन्द्रे खोलामा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा ताजपुरियाको करेन्ट लागेर ज्यान गएको हो ।

 आफ्ना श्रीमान् करेन्ट लागेर खोलामा ढलेको पत्नी फूलकुमारीले तत्काल स्थानीय र प्रहरीलाई खबर गरेकी थिइन् ।
 

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  ५ : ३५ बजे

युवा नै नयाँ नेपालको नेतृत्व हुन्, पार्टीले जिम्मेवारी दिन्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक

काठमाडौं– आइतबार हुने पार्टी एकताका विषयमा छलफल गर्न नेपाल समाजवादी

जनमत पार्टी कोशीका अध्यक्ष न्यौपानेले दिए राजीनामा

काठमाडौं– जनमत पार्टी कोशी प्रदेश अध्यक्ष बुद्धिराज न्यौपानेले पदबाट राजीनामा

एनपीएलमा विराटनगर किङ्ग्सको जित, काठमाडौं गोर्खाज ५ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा

कांग्रेसको निष्कर्ष : वर्तमान अवस्थाको उचित राजनीतिक निकास निर्वाचन

पाटन– नेपाली कांग्रेसले देशमा उत्पन्न वर्तमान अवस्थाको उचित राजनीतिक निकास