जाडोलाई लक्षित गर्दै क्रम्प्टनका नयाँ गिजर सार्वजनिक « Khabarhub

जाडोलाई लक्षित गर्दै क्रम्प्टनका नयाँ गिजर सार्वजनिक


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रम्प्टन ब्रान्डले नेपाली बजारमा नयाँ स्टोरेज भण्डारण वाटर गीजरका मोडेलहरू सार्वजनिक गरेको छ । 

नेपालमा क्रम्प्टन उत्पादनको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सबाट बिक्री तथा वितरण सुरु भएको कम्पनीले जानकारी दिएको छ ।

क्रम्प्टनका गिजरहरू दिगोपन, स्थिर ताप प्रदर्शन र सुरक्षित तताउने प्रणालीका कारण नेपाली घरपरिवारबीच पहिलेदेखि नै लोकप्रिय रहेका कम्पनीको दाबी छ  । 

कमपनीका अनुसार यस वर्ष बजारमा आएको ‘एसेन्जा प्लस’ (एएसडब्लूइच-६११५/६१२५) र ‘सोलारियम केयर’ (एएसडब्लूएच-३९१५/३९२५) श्रृंखलाले उपभोक्तालाई अझ परिष्कृत र भरपर्दो तताउने अनुभव प्रदान गर्छ ।

कम्पनीका अनुसार, नयाँ मोडेलहरू स्टोरेज हिटिङ टेक्नोलोजीमा आधारित छन्, जसले चिसो मौसममा पनि पानी छिट्टै तताउने र लामो समयसम्म न्यानो कायम राख्ने क्षमता प्रदान गर्छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ५ : २३ बजे

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका