कुमारी बैंक र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच सम्झौता « Khabarhub

कुमारी बैंक र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच सम्झौता


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेड र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच बैंकका ग्राहकलाई केबलकारबाट प्रदान गरिने सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । 

यस सम्झौता बमोजिम बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडबाट प्रदान गरी आएको सेवाहरूमा कुमारी बैंकका ग्राहकलाई केबलकार टिकट, स्काई साईकिलिङ र जिपलाईन टिकट तथा डाईभ इन रेष्ट्रोमा १३ प्रतिशतसम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ । 

बैंकको तर्फबाट बैंकका गण्डकी प्रदेश प्रमुख सुदर्शन जंग राणा र केबल कारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठबीच आइतबार छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ५ : ३२ बजे

केपी ओलीको विकल्प छैन, प्रतिनिधिले पत्याए ईश्वर कमरेड भिड्दा हुन्छ : प्रदीप ज्ञवाली

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीका

कप्तान ऐरीको धारिलो बलिङले तीन खेलमा हारविहीन बन्न पुग्यो सुदूरपश्चिम, हार्‍यो कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको

नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुन्छ : महासचिव आहुति

काठमाडौं– वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुतिले नेपालमा