खेलको १३ औं मिनेटमा रातोकार्ड पाएको एभर्टनले हरायो म्यानचेस्टरलाई « Khabarhub

खेलको १३ औं मिनेटमा रातोकार्ड पाएको एभर्टनले हरायो म्यानचेस्टरलाई


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खेल सुरु भएको १३ औं मिनेटमा रातोकार्ड पाएको एभर्टनले म्यानचेस्टर सिटीलाई हराएको छ।

इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा एभर्टनले म्यानचेष्टरलाई १–० ले हराएको हो।

खेलको सुरुवात अर्थात् १३ औं मिनेटमा एभर्टनका इन्द्रिस्सा गुएई रातो कार्ड पाएर मैदान छोड्न बाध्य भएका थिए। तर खेल एभर्टनले १ शून्यले जितेको हो।

उसका लागि निर्णायक गोल खेलको २९ औं मिनेटमा किर्नन डयुजबरी हलेले गरेका थिए। त्यसपछि दुवै तर्फबाट अवसर प्राप्त भए पनि गोल हुन सकेन।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ६ : ५७ बजे

आईपीएल: रोमाञ्चक भिडन्तमा पञ्जाब पराजित, दिल्ली ३ विकेटले विजयी

नयाँ दिल्ली – माधव तिवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले दिल्ली

बालेन सरकारले नदीलाई सभ्यता, संस्कृतिका आधारमा संरक्षण गर्ने

काठमाडौँ – सरकारले नेपालका नदीलाई सभ्यता, संस्कृति, जैविक विविधता र

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख २९ गते मंगलबार। जेठ

आज २०८३ साल वैशाख २९ गते मंगलबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख २९ गते मंगलबार। जेठ