नेकपा प्रवेश गर्नेलाई प्रचण्ड-माधवले गरे स्वागत (तस्बिरहरू) « Khabarhub

नेकपा प्रवेश गर्नेलाई प्रचण्ड-माधवले गरे स्वागत (तस्बिरहरू)


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट ३५० भन्दा बढी युवा तथा सदस्यहरू प्रवेश गरेका छन् । 

उनीहरूलाई पेरिसडाँडास्थित अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यालयको प्राङ्गणमा नेपाली कम्युनिष्ट पार्टीका नेताहरू प्रचण्ड, माधव कुमार नेपाल, देव गुरूड, वर्षमान पुन लगायतका नेताहरूले स्वागत गरेका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  २ : १७ बजे

ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

‘जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्य आवश्यक’

काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित

१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४

रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु

मस्को- रुसमा ४५० सदस्यीय तल्लो सदन ‘स्टेट डुमा’ चयनका लागि शुक्रबारदेखि